Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

एनएमबिका ग्राहकले अब बिग मार्टमा १० प्रतिसतसम्म छुट पाउने

एनएमबिका ग्राहकले अब बिग मार्टमा १० प्रतिसतसम्म छुट पाउने

images
images
  • 547
    SHARES
  • images
    एनएमबिका ग्राहकले अब बिग मार्टमा १० प्रतिसतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ l आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ ।

    images

    यस घटस्थापना देखी बिगमार्टबाट विभिन्न सामानको पोस मार्फतको हरेक खरिदमा १० प्रतिसत देखी तीन सय रुपैयाँसम्मको क्यास ब्याक सुविधा पाउन सक्नेछन । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ । 

    बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागि कार्ड एट एनएमबी डट कम डट एनपी मा ईमेल गर्न सकिनेछ ।

    बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।  

    images
  • सम्बन्धित विषय:

  • # एनएमबि बैंक
  • # बिग मार्ट

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको