Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

सोल्टी होटलको बुक क्लोज कहिले ?

सोल्टी होटलको बुक क्लोज कहिले ?

images
images
  • 2.3K
    SHARES
  • images
    सोल्टी होटलको बुक क्लोज कहिले ?
    images
    images

    काठमाडौँ । सोल्टी होटल लिमिटेडको ४७औं वार्षिक साधारण सभा मंसिर २८ गते हुने भएको छ । होटलको सभा रजिष्ट्रार कार्यालय ताहाचल, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको हो ।

    images

    होटलको सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने जनाइएको छ ।

    कम्पनीको हाल चुक्तापूँजी ८४ करोड २५ लाख ७९ हजार रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज हुने भएकोले मंसिर ६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउने भएका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # सोल्टी होटल

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको