Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

गाँजा ओसार्ने ग्याँसको गाडी

गाँजा ओसार्ने ग्याँसको गाडी

images
images
  • 2.8K
    SHARES
  • images
    गाँजा ओसार्ने ग्याँसको गाडी
    images
    images

    पर्सा । पर्साको वीरगञ्जस्थित आइसिपी गेटमा ग्याँस बुलेटमा १२० किलो लागुऔषध गाँजा फेला परेको छ ।

    images

    एलपी ग्याँस बोक्ने भारतीय नम्बरको बुलेटमा बुधबार दिउँसो चार बजेतिर गाँजा फेला परेको हो ।

    वीरगञ्ज महानगरपालिका–२५ स्थित आइसिपी गेटमा शंकास्पद अवस्थामा रोकिएको ग्याँस बुलेटलाई जाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२० किलो गाँजा फेला परेको प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।

    ग्याँस बुलेट र सो गाँजा नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताएका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # लागुऔषध
  • # गाँजा
  • # ग्याँस बुलेट

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको