Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images

कङ्गो डफ्फामा शान्ति सैनिकहरुको अदलीबदली

कङ्गो डफ्फामा शान्ति सैनिकहरुको अदलीबदली

images
images
  • 26.9K
    SHARES
  • images
    कङ्गो डफ्फामा शान्ति सैनिकहरुको अदलीबदली
    images
    images

    काठमाडौँ l संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न युएन मिशनहरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउँदै आईरहेको छ । 

    images

    सोही क्रममा असोज २८ गते कंगोमा पहिलो डफ्फामा सहभागी हुनको लागि प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा एडभान्स टोली नफ्री १÷३४ (३५ जना) कतार एयरवेजमार्फत काठमाडौंबाट बिहिबार २१ः०३ बजे प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । 

    कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरूको पालना गरिएको तथा भविष्यमा हुने अदली बदलीको दौरान समेत पालना गरिने जानकारी समेत नेपाली सेनाले दिएको छ ।  

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको