Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • समाचार
  • १७ वर्षे किशोरले आमाको उमेरकी महिलालाई...

१७ वर्षे किशोरले आमाको उमेरकी महिलालाई गरे बलात्कार

१७ वर्षे किशोरले आमाको उमेरकी महिलालाई गरे बलात्कार

images
images
  • 17.3K
    SHARES
  • images
    १७ वर्षे किशोरले आमाको उमेरकी महिलालाई गरे बलात्कार
    images
    images

    photo source: internet

    images

    तनहुँ । तनहुँमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

    बन्दीपुर गाउँपालिका–२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # बलात्कार
  • # जबरजस्ती करणी

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको