Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images

रक्षामन्त्रीको जङ्गी अड्डा निरीक्षण

रक्षामन्त्रीको जङ्गी अड्डा निरीक्षण

images
images
  • 15.7K
    SHARES
  • images
    रक्षामन्त्रीको जङ्गी अड्डा निरीक्षण
    images
    images

    काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आइतबार जंगी अड्डाको निरीक्षण गरेका छन् ।

    images

    रक्षामन्त्री रिजालले राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्ने बताएका छन् ।

    साथै सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि प्रयत्न गर्ने प्रतिवद्धता जनाएको जङ्गी अड्डाले जनाएको छ ।

    त्यसअघि रक्षामन्त्रीलाई स्वागत गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताए ।

    साथै नेपाली सेनाको आधुनिकीकरण र पेशागत सुदृढीकरणमा जोड दिएका छन् ।

    images
    images
  • सम्बन्धित विषय:

  • # जङ्गी अड्डा
  • # रक्षामन्त्री

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको