Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images

सेनाभित्रको यौनकाण्डहरु

सेनाभित्रको यौनकाण्डहरु

images
images
  • 169.4K
    SHARES
  • images
    सेनाभित्रको यौनकाण्डहरु
    images
    images

    काठमाडौँ l आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागीरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना हटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अंग मुसारेको अभियोगमा बर्खास्त भएका छन्।

    images

    त्यस्तै मेकानिकल इञ्जिनियरिङ तर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एकल महिलासँग फेसबुकमा नांगिने क्रममा उनकी छोरीको उजुरीको कारण घटुवामा परेपछि राजीनामा दिएका छन्।

    आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिकका अनुसार सैनिक हस्पिटल छाउनीमा कुमाल थरकी महिला सिपाहीसँग शारीरिक सम्बन्ध राख्ने जमदार उत्सव महरासहित दुई जनाको पनि जागीर जानुका साथै ३र३ महिना जेल चलान गरिएको छ।

    सेनामा प्ले ब्वाईको उपनामले चर्चित महासेनानी दीप सिंहले भर्खरै राजीनामा दिएका छन्। यसै सिलसिलामा प्रमुख सेनानी अमरसिंह थापा र सुजित खड्काको जागीर जाने पक्का भएको चर्चा छ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको