Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • समाचार
  • जनप्रगतिशील मंच वेलायतको अधिवेशन तयारी पूर्ण,...

जनप्रगतिशील मंच वेलायतको अधिवेशन तयारी पूर्ण, ४ बजे देखि सुरु हुँदै

जनप्रगतिशील मंच वेलायतको अधिवेशन तयारी पूर्ण, ४ बजे देखि सुरु हुँदै

images
images
  • 1.6K
    SHARES
  • images
    जनप्रगतिशील मंच वेलायतको अधिवेशन तयारी पूर्ण, ४ बजे देखि सुरु हुँदै
    images
    images

    काठमाडौँ l नेपाली जनप्रगतिशील मंच, युके (राष्ट्रिय कमिटी) अधिवेशन आज हुँदैछ । नेपाली जन प्रगतिशिल मंच युकेको साउथ इस्ट लण्डन ईकाइ कार्यसमितिको पहिलो अधिवेशन आज साँझ ४ बजे बाट सुरु हुने भएको हो l

    images

    सम्मेलनलाई भब्य र सानदार रुपमा सम्पन्न गर्नको लागि विभिन्न विभाग, समिती तथा उपसमितीहरु गठन गरिएको छ । अधिबेशनलाई सम्पन्न गर्नको लागि वेलायतमा रहने शुभचिन्तक, ब्यापारी, ब्यवसायी, पत्रकार तथा समाजसेवीहरु सबैमा सहयोग र समर्थनको लागि मंचले आह्बान गरेको छ ।

    नेपाली जन प्रगतीशील मंच ,युकेले  नेपालको राजनैतिक परिघटनाको उतारचढावको कारण केही समय सिथिल रहेको संगठनलाई पुनः सक्रिय तथा एकीकृत बनाउदै लाने साथै नेपालको सामाजवादी आन्दोलन र प्रवासमा दुःख सुखमा परेका सबै नेपालीहरुलाई  सहयोग गर्ने  साथै  न्याय पूर्ण  संसार भरीको आन्दोलनमा  ऐक्यवद्धता जनाउदै अगाढी अपेक्षा गरीएको छ l

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको