Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • बजार
  • चांगन अटोद्धारा आफ्नो प्रिमियम सेडान एल्सभीन...

चांगन अटोद्धारा आफ्नो प्रिमियम सेडान एल्सभीन सार्बजनिक 

चांगन अटोद्धारा आफ्नो प्रिमियम सेडान एल्सभीन सार्बजनिक 

images
images
  • 281
    SHARES
  • images
    चांगन अटोद्धारा आफ्नो प्रिमियम सेडान एल्सभीन सार्बजनिक 
    images
    images

    काठमाडौँ l चांगन अटो, चीनको नम्बर १ प्यासेन्जर ब्रान्डले आफ्नो प्रिमियम सेडान एल्सभीनको मूल्य सार्वजनिक गरेको छ । चांगनले यसको मूल्य रु ४२ लाख तोकेको छ । एल्सभीनको पप–अप शोरुम, सोल्टी क्राउन प्लाजामा स्थित छ । 

    images

    चांगन अटोको प्रवेश नेपाली बजारमा, आफ्नो पहिलो गाडी एल्सभीनको आगमन साथ हुनेछ । एम.ए.डबल्युका अध्यक्ष, विष्णु अग्रवालले एक विज्ञप्तिमा आफ्नो भनाइ राखेका थिए । एल्सीभनमा पाइनेभविष्यको उन्मुख डिजाइन र प्रविधिले, नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्डहरू स्थापित गर्न सक्ने क्षमता भएको एक उत्कृष्ट ब्रान्ड हो । हामीले हाम्रा ग्राहकहरूलाई सबैभन्दा राम्रो बिक्री र बिक्री पछिको सेवा पूर्वाधार दिनेछौं र ग्राहकको आनन्द र अनुभवमा सबैभन्दा बढी ध्यान केन्द्रित गर्नेछौं ।”

    चांगन इन्टरनेसनलका उपमहाप्रबन्धक डेङले पनि एक विज्ञप्ति जारी गर्नुभएको छ, “हामी हाम्रा पुरस्कार विजेता उत्पादनहरूका साथ ग्राहकहरूको महत्वाकांक्षी मूल्यलाई पूरा गर्न अत्यन्तै केन्द्रित र उत्प्रेरित छौं । एल्सभीन नेपालको पहिलो चांगन गाडी हुनेछ । हामी दृढ विश्वास गर्छौं कि ​एल्सभीनले बिलक्षण परिणामहरू प्रदान गर्नेछ । चांगन नेपालको टिमलाई सफलताको शुभकामना” उपभोक्ताहरूले ​एल्सभीनबाट विलासिता, आराम र कार्यक्षमताको मिश्रण पाउन हुनेछ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # चांगन अटो
  • # प्रिमियम सेडान एल्सभीन

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको