Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • बजार
  • बजाज डोमिनार २५० चालकहरुलाई ५ दिनको...

बजाज डोमिनार २५० चालकहरुलाई ५ दिनको डोमिनार राइड जोमसोममा

बजाज डोमिनार २५० चालकहरुलाई ५ दिनको डोमिनार राइड जोमसोममा

images
images
  • 351
    SHARES
  • images
    बजाज डोमिनार २५० चालकहरुलाई ५ दिनको डोमिनार राइड जोमसोममा
    images
    images

    काठमाडौँ l हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि., बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेताद्वारा बजाज डोमिनार २५० का चालकहरुको लागि डोमिनार राइडको संचालन गर्ने भएको छ ।

    images

    जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८ देखि १२ गतेसम्मका लागि डोमिनार चालकहरुको लागि तयार पारिएको ५ दिने अल पेड ट्रिप हो, जसमा रोमाञ्चक र आफ्नै कथाको अभूतपूर्व मिश्रण हुनेछ । राइड योर ओन स्टोरीज्को थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्नेछन । 

    यस राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने छ, डोमिनार ओनरहरुले डोमिनार बाइकको साथ यस रोमाञ्चक राइडको अनुभव लिनुपर्नेछ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # बजाज डोमिनार
  • # जोमसोम

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको