Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • बजार
  • आन र एनटिपि टुरिजम अफएर्स कलेल...

आन र एनटिपि टुरिजम अफएर्स कलेल विच सहकार्य

आन र एनटिपि टुरिजम अफएर्स कलेल विच सहकार्य

images
images
  • 428
    SHARES
  • images
    आन र एनटिपि टुरिजम अफएर्स कलेल विच सहकार्य
    images
    images

    काठमाडौँ l नेपालमा पहिलो पटक स्ट्राटेजिक मार्केटिङ विषयमा एमबिए कार्यक्रम अध्यापन गराउने एनटिपि टुरिजम अफएर्स कलेज र आन विच आनका सदस्य तथा सदस्य एजेन्सीमा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा विज्ञापन, बजार तथा विक्रि सम्वन्धि अल्पकालिन तालिम तथा दिर्घकालिन कोर्सहरु उपलव्ध गराउने सम्झौता भएको छ । 

    images

    आनका पदाधिकारी तथा सदस्यहरु तथा कलेजका सञ्चालक तथा कर्मचारीहरुको उपस्थितिमा आनका वरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठ र कलेजका अध्यक्ष दिनेश कुमार कण्ठबाट मंसिर ६ गते सोमबार संयुक्त रुपमा हस्ताक्षर गरेका हुन ।

    एनटिपि टुरिजम अफएर्स कलेजले थाइल्याण्डको श्रीपातुम युनिभर्सिटिको सम्र्वधन र नेपाल सरकारको स्विकृती तथा त्रिभुवन बिश्व बिद्यालयको समकक्षता सहित डिल्लिबजार काठमाडौमा सञ्चालित रहेको छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको