Logo

२०७८, माघ ६ गते बिहिवार

images
images

ज्योति बिकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

ज्योति बिकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

images
images
  • 7.1K
    SHARES
  • images
    ज्योति बिकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
    images
    images

    काठमाडौँ l ज्योति बिकास बैंक लिमिटेडले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ११% बोनस र ४.५% नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरी कुल १५.५% लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    images

    कम्पनीको मिति २०७८ मंसिर ९ गते बिहान ७:३० देखि १० बजे सम्म बसेको संचालक समितिको ४०६औं बैठकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७ सय ८१ को ११% अर्थात रु.४२ करोड २९ लाख ३० हजार ५ सय ६ बराबरको बोनस शेयर तथा ४.५% अर्थात रु.१७ करोड ३० लाख १७ हजार २५ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने निर्णय गरेको हो। 

    संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन् l

    images
    images
  • सम्बन्धित विषय:

  • # ज्योति बिकास बैंक
  • # लाभांश घोषणा

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको