Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • समाचार
  • भीम रावल : वरिष्ठ उपाध्यक्ष पाए...

भीम रावल : वरिष्ठ उपाध्यक्ष पाए अध्यक्ष छाड्ने 

भीम रावल : वरिष्ठ उपाध्यक्ष पाए अध्यक्ष छाड्ने 

images
images
  • 5.8K
    SHARES
  • images
    भीम रावल : वरिष्ठ उपाध्यक्ष पाए अध्यक्ष छाड्ने 
    images
    images

    काठमाडौँ l नेकपा एमाले नेता भीम रावलले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाए अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत गर्न सक्ने सन्देश ओलीलाई पठाएका छन्।

    images

    शनिबार राति ओली निकट नेताहरुसँग भएको छलफलका क्रममा नेता रावलले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाएमा अध्यक्षको होडबाट पछि हड्ने बताएको स्रोतले जानकारी दिएको छ।

    रावलले सो सन्देश ओली निकट नेताहरुमार्फत पठाएका हुन्। एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको सर्वाधिकार ओलीलाई दिइएको छ। तर रावलले अध्यक्षमा दावेदारी छोडेका छैनन्।

    उनले वरिष्ठ उपाध्यक्षको दाबीसहितको सन्देश पठाएपछि ओलीलाई झनै सकस हुने देखिएको छ। ईश्वर पोखरेल र सुवास नेम्वाङ यसअघि नै वरिष्ठ उपाध्यक्षको होडमा छन्।(स्रोत:देशसञ्चार) 

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको