Logo

२०७८, माघ ६ गते बिहिवार

images
images

एमालेको मतदान सकियो

एमालेको मतदान सकियो

images
images
  • 869
    SHARES
  • images
    एमालेको मतदान सकियो
    images
    images

    चितवन l नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

    images

    दुई हजार १५३ प्रतिनिधिमध्य करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका छन् । मतदानबारे औपचारिक घोषणा हुन भने बाँकी छ ।

    मतदान सकिएको केही घण्टामै मत परिणाम सार्वजनिक हुने छ। मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान गरेका हुन् ।

    वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भइसकेका छन् ।

    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • # नेकपा एमाले

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको