Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • राजनीति
  • एमाले उपाध्यक्षमा घनश्याम पराजित, ओलीको सूचीका...

एमाले उपाध्यक्षमा घनश्याम पराजित, ओलीको सूचीका सबै विजयी

एमाले उपाध्यक्षमा घनश्याम पराजित, ओलीको सूचीका सबै विजयी

images
images
  • 799
    SHARES
  • images
    एमाले उपाध्यक्षमा घनश्याम पराजित, ओलीको सूचीका सबै विजयी
    images
    images

    चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मत ल्याएका ।

    images

    यस्तै अष्टलक्ष्मी शाक्य १९७६ मत ल्याएर विजयी भएकी छन् । उनले उपाध्यक्षमा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएकी हुन् ।

    यस्तै सुरेन्द्र पाण्डेले १,९३५ मत, रामबहादुर थापा बादलले १,७६८, विष्णु पौडेलले १,८५८ मत, युवराज ज्ञवालीले १८४३ मत र सुवास नेम्वाङले १८५५ मत ल्याएका छन् । निर्वाचन आयोगले उनीहरु निर्वाचित भएको घोषणा केहीबेरमा गर्नेछ ।

    उपाध्यक्षमा विजयी भएकाहरु सबै केपी ओलीले बन्द सत्रमा पेश गरेका नामहरू हुन् । यसैगरी अध्यक्षमा केपी ओली विजयी भएका छन् भने वरिष्ठ उपाध्यक्षमा यसअघि नै ईश्वर पोखरेल सर्वसम्मत भइसकेका छन् ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको