Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • मनोरञ्जन
  • बिकास लामिछाने र बिना राउतको तिमिलाई...

बिकास लामिछाने र बिना राउतको तिमिलाई चाहेर मनले सार्वजनिक 

बिकास लामिछाने र बिना राउतको तिमिलाई चाहेर मनले सार्वजनिक 

images
images
  • 1.0K
    SHARES
  • images
    बिकास लामिछाने र बिना राउतको तिमिलाई चाहेर मनले सार्वजनिक 
    images
    images

    काठमाडौँ l बिकास लामिछाने र बिना राउत अभिनित म्युजिक भिडियो ’तिमिलाई चाहेर मनले सार्वजनिक भएको छ ।

    images

    जहा मेलिना राइको स्वर तथा केदार बडुवाल क्षेत्रिको शब्द संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेश गुरुङ्ले गरेका हुन् । 

    केशब राज भट्ट्को निर्देशन रहेको म्युजिक भिडियोले हिमाली भेगमा बस्ने एक जोडीको प्रेम देखाउन खोजेको छ । कलिञ्चोकमा खिचिएको म्युजिक भिडियोमा कलाकार हरुलाई समेत फरक गेटअपमा देखाइएको छ ।

    म्युजिक भिडियोमा बुद्द थापाको छायांकन ,दिन्सोन शाहको सम्पादन समाबेस रहेको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # बिकास लामिछाने
  • # बिना राउत

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको