Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • बजार
  • क्रिसमस र न्यु इएरको उपलक्षमा निसानको...

क्रिसमस र न्यु इएरको उपलक्षमा निसानको ‘निसान विक’

क्रिसमस र न्यु इएरको उपलक्षमा निसानको ‘निसान विक’

images
images
  • 953
    SHARES
  • images
    क्रिसमस र न्यु इएरको उपलक्षमा निसानको ‘निसान विक’
    images
    images

    काठमाडौँ l क्रिसमस र न्यु इएरको उपलक्षमा निसानको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले ‘निसान विक’ आयोजना गरेको छ । २६ डिसेम्बर देखी २ जनवरीसम्म हुन लागेको निसान विकमा निसान किक्सको खरिदमा २,५०,००० सम्मको डिस्काउन्ट पाउन सकिने छ । यसका साथै निसानले स्पट एक्सचेन्ज र भ्यालुएसनको सुबिधा पनि उपलब्ध गराएको छ । 

    images

    ग्राहकहरुले यो अवधिभर देशभर रहेको निसान शोरुम बाट टेस्ट राइड गरेमा १ लक्की ग्राहकले रेडमी १० प्राइम जित्ने अवसर पाउनेछन । साथ साथै हरेक ग्राहकहरुले एक वर्षको निःशुल्क बिमा, एक वर्षको निःशुल्क सडक कर, तीन वर्षको निःशुुल्क सर्भिसिङ्ग, तीन वर्षको वारेन्टी, लोयल्टी बोनस र अन्य अफरहरुको लाभ उठाउन सक्नेछन । यो अफर देशभर रहेका हरेक निसान शोरुम हरुमा लागू हुनेछ । 

    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिसमस
  • # न्यु इएर
  • # निसान विक

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको