Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • बजार
  • घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ...

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

images
images
  • 890
    SHARES
  • images
    घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
    images
    images

    काठमाडौँ l सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार तोकिएको छ ।

    images

    पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार २०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ५०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ७०० तोकिएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • # घट्यो सुनको मूल्य

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको