Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • मनोरञ्जन
  • केशब राज भट्ट्को निर्देशन र कोरियोग्राफीमा...

केशब राज भट्ट्को निर्देशन र कोरियोग्राफीमा रहेको म्युजिक भिडियो ‘एकै नजरमा’ सार्वजनिक । 

केशब राज भट्ट्को निर्देशन र कोरियोग्राफीमा रहेको म्युजिक भिडियो ‘एकै नजरमा’ सार्वजनिक । 

images
images
  • 792
    SHARES
  • images
    केशब राज भट्ट्को निर्देशन र कोरियोग्राफीमा रहेको म्युजिक भिडियो ‘एकै नजरमा’ सार्वजनिक । 
    images
    images

    काठमाडौँ, बिकास लामिछाने र बिना राउत अभिनित म्युजिक भिडियो ‘एकै नजरमा’ सार्वजनिक भएको छ ।जहा विक्कि परियारको स्वर, विष्णु वाबु देवकोटाको शब्द तथा टिका दहालको संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज राहुल प्रधानले गरेका हुन् ।

    images

     

    केशब राज भट्ट्को निर्देशन र  कोरियोग्राफीमा रहेको म्युजिक भिडियोले  एउटा राम्रो  प्रेम जोडीको बारे देखाउन खोजेको छ ।कलिञ्चोकमा खिचिएको म्युजिक भिडियोमा कलिञ्चोकको रमणिय वातावरण सहित कलाकारहरुको एकदमै राम्रो प्रस्तुति देख्न सक्छौँ । 

    म्युजिक भिडियोमा बुद्द थापाको छायांकन साथै दिन्सोन शाहको सम्पादन समाबेस रहेको छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको