Logo

२०७९, जेठ ११ गते बुधवार

images

images

बेलायतमा कोभिड संक्रमण भयाभह बन्दै, अस्पताललाई सहयोग गर्न सेना परिचालन

बेलायतमा कोभिड संक्रमण भयाभह बन्दै, अस्पताललाई सहयोग गर्न सेना परिचालन

images
  • पौष २३, २०७८ शुक्रवार ११:२१ बजे
  • 1.5K
    SHARES
  • images
    images
    बेलायतमा कोभिड संक्रमण भयाभह बन्दै, अस्पताललाई सहयोग गर्न सेना परिचालन
    images
    images

    काठमाडौं । बेलायतमा कोभिड संक्रमणका दर बढ्दै जादा अस्पताल व्यवस्थापनमा समस्या भएको छ । अस्पतालमा कर्मचारी अभाव हुदा सरकारले सहयोगका लागि आर्मड फोर्सलाई खटाएको छ ।

    images

    एनएचएसको चिकित्सकलाई सहयोग गर्न सेनाका ४० जना डाक्टर  परिचालन गरिएको छ । त्यस्तै प्रशासकीय सहयोगका लागि अन्य १ सय ६० जनालाई खटाइएको आर्मड फोर्स मन्त्रालयले जनाएको छ ।  

    लन्डनमा कोविड संक्रमणको बृद्धिले गर्दा कर्मचारी अभावसँग संघर्ष गरिरहेका अस्पतालहरूलाई सहयोग गर्नु परेको मन्त्रालयको भनाई छ । उनीहरुले विरामीको हेरचाहमा मद्दत गर्ने छन् ।

    आर्मड फोर्स मिनिस्टर जेम्स हेप्पेले लण्डनसँगै बेलायतका अन्य क्षेत्रमा सहयोग गर्दै जाने बताएका छन् ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको