Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • बैंक वित्त
  • हिमालयन बैंकद्धारा संकटा क्लबलाई १० लाख...

हिमालयन बैंकद्धारा संकटा क्लबलाई १० लाख रुपैयाँ सहयोग

हिमालयन बैंकद्धारा संकटा क्लबलाई १० लाख रुपैयाँ सहयोग

images
images
  • 561
    SHARES
  • images
    हिमालयन बैंकद्धारा संकटा क्लबलाई १० लाख रुपैयाँ सहयोग
    images
    images

    काठमाडौँ l हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्यूरोड स्थित संकटा क्लबलाई दश लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको छ । 

    images

    बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो । बैंकले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रर्वधनमा योगदान प्रदान गर्दै आएको छ ।

    बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका महासचिब रमेशध्वज बस्नेतलाई हस्तान्तरण गरेका हुन । उक्त समारोहमा महाप्रबन्धक अनुप मास्के लगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित संकटा क्लबका अध्यक्ष इनद्रमान तुलाधर लगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेका थियो ।

    images
    images
  • सम्बन्धित विषय:

  • # हिमालयन बैंक
  • # संकटा क्लब

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको