Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • बैंक वित्त
  • बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई द शुसी...

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई द शुसी बारमा १० प्रतिसत छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई द शुसी बारमा १० प्रतिसत छुट

images
images
  • 652
    SHARES
  • images
    बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई द शुसी बारमा १० प्रतिसत छुट
    images
    images

    काठमाडौँ l बैंक अफ काठमाण्डू लिमिटेड र द शुुसी बार मल्टी कुजाईनबिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकरुलाई १० प्रतिसत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

    images

    सम्झौता पश्चात् ग्राहकहरुले शुसी बारमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिसत छुट पाउनेछन । उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । शुसी बारले काठमाण्डौं स्थित छाँया सेन्टर, ठमेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दे आईरहेको छ ।  

    बैंकले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # बैंक अफ काठमाण्डू
  • # द शुसी बार

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको