Logo

२०७८, माघ ६ गते बिहिवार

images
images

कोरोना अपडेट

भयावह बन्दै कोरोना, एकैदिन ३ हजार ५५३ जनामा संक्रमण

भयावह बन्दै कोरोना, एकैदिन ३ हजार ५५३ जनामा संक्रमण

images
images
  • 519
    SHARES
  • images
    भयावह बन्दै कोरोना, एकैदिन ३ हजार ५५३ जनामा संक्रमण
    images
    images

    काठमाडौँ l नेपालमा पछिल्लो २४ घण्टामा ३५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४९८ जनाको पीसीआर परीक्षणमा २९२२ र ४ हजार ५८३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३१ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब ९ रहेको छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको