Logo

२०७८, माघ ६ गते बिहिवार

images
images

सेना-प्रहरीलाई एक हप्तामै स्मार्ट लाइसेन्स

सेना-प्रहरीलाई एक हप्तामै स्मार्ट लाइसेन्स

images
images
  • 59.6K
    SHARES
  • images
    सेना-प्रहरीलाई एक हप्तामै स्मार्ट लाइसेन्स
    images
    images

    काठमाडौँ । विदेश जाने, शान्ति सेनामा जाने प्रहरी र सैनिक कर्मचारीले ट्रायल दिएको ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने भएका छन् ।

    images

    यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै विदेश जाने गरी लाइसेन्स बनाउन लागेका आम सर्वसाधारण नागरिक र शान्ति सेनामा जान लागेका सेना तथा प्रहरीले आवेदन दिएको ७ दिन भित्र लाइसेन्स उपलब्ध गराउने जानकारी दिएको हो ।

    smart card.jpg

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको