Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • खेलकुद
  • ए डिभिजनमा आज दुई खेल, पहिलो...

ए डिभिजनमा आज दुई खेल, पहिलो खेलमा एपीएफ र हिमालयन शेर्पा भिड्दै

ए डिभिजनमा आज दुई खेल, पहिलो खेलमा एपीएफ र हिमालयन शेर्पा भिड्दै

images
images
  • पौष ३०, २०७८ शुक्रवार ०७:४४ बजे
  • 575
    SHARES
  • images
    ए डिभिजनमा आज दुई खेल, पहिलो खेलमा एपीएफ र हिमालयन शेर्पा भिड्दै
    images
    images

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको नवौं चरणको खेलहरु आजबाट सुरु हुँदैछ । आज नवौं चरणका दुई खेलहरु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

    images

    यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पौने ५ बजे सुरु हुनेछ ।
    आठौं चरणको समाप्तिमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको र्शीष स्थानमा  छ । 

    images
    images
  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग

  • सम्बन्धित समाचार
    धेरै पढिएको