Logo

२०७८, माघ ६ गते बिहिवार

images
images

कोरोना अपडेटः

अत्यास लाग्दो कोरोना ग्राफ !

अत्यास लाग्दो कोरोना ग्राफ !

images
images
  • 526
    SHARES
  • images
    अत्यास लाग्दो कोरोना ग्राफ !
    images
    images

    काठमाडौँ l नेपालमा पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४७४ जनाको पीसीआर परीक्षणमा ४२०४ र ७ हजार ८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८३ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३०६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब ५ रहेको छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको