Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • समाचार
  • एमालेले पायो ६३ जिल्लासहित दुई विशेष...

राजनीति

एमालेले पायो ६३ जिल्लासहित दुई विशेष क्षेत्रमा नयाँ नेतृत्व, बाँकीमा जिल्लामा कहिले ?

एमालेले पायो ६३ जिल्लासहित दुई विशेष क्षेत्रमा नयाँ नेतृत्व, बाँकीमा जिल्लामा कहिले ?

images
  • 1.3K
    SHARES
  • images
    images
    एमालेले पायो ६३ जिल्लासहित दुई विशेष क्षेत्रमा नयाँ नेतृत्व, बाँकीमा जिल्लामा कहिले ?
    images
    images

    काठमाडौँ - एमालेले ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको जनाएको छ ।

    images

    मंगलबार एमालेले विज्ञप्ति जारी गरी बाँकी १४ जिल्लामा कोभिड संक्रमण कम भएपछि गर्ने जानकारी दिएको छ ।

    एमालेका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी छ ।

    धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ(१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने एमालेले जनाएको छ ।

    विद्यार्थी विशेष र उद्योग(व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पछि आयोजना गर्ने निर्णय भएको छ । एमालेका अनुसार ल्लिा कमिटीसरहका सम्पर्क कमिटीहरुमध्ये मधेस प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवेशन पनि सम्पन्न भएका छन् ।

    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • # नेकपा एमाले

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको