Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • समाचार
  • १० हजार ७५६ मतदान स्थल, २१...

स्थानीय चुनाव:

१० हजार ७५६ मतदान स्थल, २१ हजार ९५५ मतदान केन्द्र [सूचीसहित]

१० हजार ७५६ मतदान स्थल, २१ हजार ९५५ मतदान केन्द्र [सूचीसहित]

images
  • 925
    SHARES
  • images
    images
    १० हजार ७५६ मतदान स्थल, २१ हजार ९५५ मतदान केन्द्र [सूचीसहित]
    images
    images

    काठमाडौँ l आगामि ३० वैशाखमा हुने स्थानीय तह चुनावमा देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ ।

    images

    निर्वाचन आयोगले एक सूचना निकालेर १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहने जनाएको हो ।

    एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् । सबैभन्दा धेरै मधेस प्रदेशमा ४ हजार १८९ मतदान केन्द्र रहने जनाएको छ ।

    यस्तै सवैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५ वटा मतदान केन्द्र रहने छन् ।

    सूची हेर्नुहोस्

    images
    images
  • सम्बन्धित विषय:

  • # मतदान स्थल
  • # मतदान केन्द्र

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको