Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • समाचार
  • आजदेखि हुने उद्योग व्यवसाय महासंघको महाधिवेशनलाई...

आजदेखि हुने उद्योग व्यवसाय महासंघको महाधिवेशनलाई एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

आजदेखि हुने उद्योग व्यवसाय महासंघको महाधिवेशनलाई एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

images
  • 953
    SHARES
  • images
    images
    आजदेखि हुने उद्योग व्यवसाय महासंघको महाधिवेशनलाई एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने
    images
    images

    काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।

    images

    कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम  छ ।

    महाधिवेशनमा देशभरबाट उद्योग व्यवसयमा संलग्न एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ ।

    महासंघ एमालेको २२औँ जनवर्गीय संगठनको रूपमा सक्रिय छ । 

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको