Logo

२०७९, जेठ ११ गते बुधवार

images

images

चुनावमा खटिने प्रहरीलाई मेगा बैंकको कोसेली

चुनावमा खटिने प्रहरीलाई मेगा बैंकको कोसेली

images
  • 130.1K
    SHARES
  • images
    images
    चुनावमा खटिने प्रहरीलाई मेगा बैंकको कोसेली
    images
    images

    काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ ।

    images

    मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका छन् ।

    स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो ।

    सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको बैंकले जनाएको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # प्रहरी
  • # सशस्त्र प्रहरी
  • # मेगा बैंक

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको