Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • बजार
  • प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको...

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

images
  • 673
    SHARES
  • images
    images
    प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य
    images
    images

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर रु ९८ हजार २०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो ।     
         
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो । 

    images

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।  

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको