Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • मनोरञ्जन
  • ओम प्रकाश अवस्थीको निर्देशनमा सरला श्रेष्ठको...

ओम प्रकाश अवस्थीको निर्देशनमा सरला श्रेष्ठको ‘जिन्दगी सँग लड्दा लड्दै’ सार्बजनिक

ओम प्रकाश अवस्थीको निर्देशनमा सरला श्रेष्ठको ‘जिन्दगी सँग लड्दा लड्दै’ सार्बजनिक

images
  • 981
    SHARES
  • images
    images
    ओम प्रकाश अवस्थीको निर्देशनमा सरला श्रेष्ठको  ‘जिन्दगी सँग लड्दा लड्दै’  सार्बजनिक
    images
    images

    एक क्यान्सर पिडीत नेपाली दौलत बहादुर थापाको बिषयलाई लिएर बनाइएको भिडियो सार्बजनिक भएको छ । जिब्रो क्यान्सर पिडित थापाको जीवनीमा आधारित रहेर यस गीतलाई सरला श्रेष्ठले सब्द लेख्नु भएको हो भने नारायण ओलीले आवाज तथा संगीत भर्नु भएको हो । गोपाल रसाइलीको एरेन्जमा रहेको गीतलाई प्रकाश खरेलले मिक्सिङ्ग गर्नु भएको छ।

    images

    रोहित बस्नेत र मेलिना ठकुरीको मुख्य अभिनय रहेको  भिडियोलाई जिबन पराजुलीले ले छायांकन गरेका हुन् भने ओम प्रकाश अवस्थीले सम्पादन तथा निर्देशन गरेका हुन् । निर्माण टिमले भिडियो बाट आएको सम्पूर्ण रकम क्यान्सर पिडित दौलत बहादुर थापालाई दिने बताएका छन्

     

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको