Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • समाचार
  • स्वर्ण पदक विजेता सन्जु चौधरी मृत...

स्वर्ण पदक विजेता सन्जु चौधरी मृत फेला

स्वर्ण पदक विजेता सन्जु चौधरी मृत फेला

images
  • 519
    SHARES
  • images
    images
    स्वर्ण पदक विजेता सन्जु चौधरी मृत फेला
    images
    images

    काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला परेकी छिन् ।

    images

    ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरीलाई मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । 

    चौधरी नेपाललाई सागमा भारात्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् ।

    २३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा थिइन् । उनी एसियाली खेलकुदका लागि नेपालगञ्जबाट छनोट भएकी थिइन् । छनोटमा सहभागी १६ जनामध्येबाट चौधरी छानिएकी थिइन् ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको