Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • समाचार
  • धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन...

धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण

धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण

images
  • 736
    SHARES
  • images
    images
    धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण
    images
    images

    काठमाडौं । श्री एयरलाइन्सको विमान आज काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ ।

    images

    इञ्जिनमा समस्या आएपछि धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको हो ।

    ८६ जना यात्रुसहित काठमाडौंबाट धनगढी गइरहेको उक्त विमानको बायाँ इञ्जिनमा समस्या आएपछि काठमाडौं नै फर्काइको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

    विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको र अब प्राविधिक जाँच गरिने छ ।

    प्रतिकात्मक तस्वीर

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको