Logo

२०७९, जेठ ११ गते बुधवार

images

images

इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकार मृत्यु

इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकार मृत्यु

images
  • 645
    SHARES
  • images
    images
    इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकार मृत्यु
    images
    images

    गाजा । वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ ।

    images

    इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ ।

    अक्लेह अल जजिराको अरबी समाचार सेवामा एक प्रमुख व्यक्तित्व थिइन् ।

    सेना र प्यालेस्टिनी बन्दुकधारीबीचको झडपको क्रममा उनी मारिएको हुनसक्ने इजरायली सेनाले जनाएको छ ।

    आक्रमणमा अर्का पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ । 

     
    एजेन्सी

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको