Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • समाचार
  • बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु...

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन

images
  • बैशाख ३०, २०७९ शुक्रवार ०७:५६ बजे
  • 526
    SHARES
  • images
    images
    बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन
    images
    images

    धनगढी । बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन् ।

    images

    प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका १ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल ८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो ।

    जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टाजस्तो शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

     दुवै ठाउँमा सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको