Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • समाचार
  • मतदानको निर्धारित समय सकियो, आजै साँझबाट...

स्थानीय निर्वाचन:

मतदानको निर्धारित समय सकियो, आजै साँझबाट गणना सुरु हुने

मतदानको निर्धारित समय सकियो, आजै साँझबाट गणना सुरु हुने

images
  • 1.8K
    SHARES
  • images
    images
    मतदानको निर्धारित समय सकियो, आजै साँझबाट गणना सुरु हुने
    images
    images

    काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।

    images

    आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    अहिलेसम्म ५५ प्रतिशत शत खसेको आयोगले जनाए पनि देशभरको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ । केही स्थानीय तहमा विवाद भएपनि देशभर शान्तिपूणर् मतदान भएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको