Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • समाचार
  • जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले...

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले लिए अग्रता

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले लिए अग्रता

images
  • 358
    SHARES
  • images
    images
    जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले लिए अग्रता
    images
    images

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका  वडा नम्बर १ को प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम गरेका छन् । 

    images

    ७०० मतगणना हुँदा साहले २३२ मत प्राप्त गरेका छन् । साहलाई नेकपा एमालेका शिवशंकर साह हिराले पछ्याइरहेका छन् । हिराले ९५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३ र लोसपाका मनोज कुमार चौधरीले ४१ मत प्राप्त गरेका छन् । 
     

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको