३ सय मत गणना हुँदा लामाले १ सय ९ मत सहित अग्रता कायम गरेकी हुन् भने नेकपा एमालेका उम्मेदवार अनन्त प्रसाद पौडेलले १ सय ४ मत प्राप्त गरेका छन्। राप्रपाका दीपकबहादुर सिंहले ५४ मत प्राप्त गरेका छन्।
उपमेयर पनि गठबन्धनकै अग्रता रहेको छ। कांग्रेसका उम्मेदवारको १३२ र एमालेको उम्मेदवारको १३२ मत प्राप्त गरेका छन्। राप्रपा उम्मेदवारले १२५ मत प्राप्त गरेका छन्।