Logo

२०७९, जेठ ११ गते बुधवार

images

images

 हेटौंडामा एकीकृत समाजवादीको अग्रता

 हेटौंडामा एकीकृत समाजवादीको अग्रता

images
  • 449
    SHARES
  • images
    images
     हेटौंडामा एकीकृत समाजवादीको अग्रता
    images
    images

    काठमाडौं। हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेदवार मिनाकुमारी लामाले अग्रता लिएकी छिन्।

    images

    ३ सय मत गणना हुँदा लामाले १ सय ९ मत सहित अग्रता कायम गरेकी हुन् भने नेकपा एमालेका उम्मेदवार अनन्त प्रसाद पौडेलले १ सय ४ मत प्राप्त गरेका छन्। राप्रपाका दीपकबहादुर सिंहले ५४ मत प्राप्त गरेका छन्।

    उपमेयर पनि गठबन्धनकै अग्रता रहेको छ। कांग्रेसका उम्मेदवारको १३२ र एमालेको उम्मेदवारको १३२ मत प्राप्त गरेका छन्। राप्रपा उम्मेदवारले १२५ मत प्राप्त गरेका छन्।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको