Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • समाचार
  • रुकुमपश्चिम सानीभेरी १ मा माओवादीको प्यानल...

रुकुमपश्चिम सानीभेरी १ मा माओवादीको प्यानल नै विजयी

रुकुमपश्चिम सानीभेरी १ मा माओवादीको प्यानल नै विजयी

images
  • 393
    SHARES
  • images
    images
    रुकुमपश्चिम सानीभेरी १ मा माओवादीको प्यानल नै विजयी
    images
    images

    सुर्खेत । रुकुमपश्चिमको सानीभरी गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

    images

    सम्पन्न मतगणनाअनुसार वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् ।

    उनले ५६१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खले पुनले २८१ मत प्राप्त गरे । सदस्यमा कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार विजयी बनेका छन् ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको