Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • समाचार
  • काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता...

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाए

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाए

images
  • 533
    SHARES
  • images
    images
    काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाए
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाएका छन् । 

    images

    पछिल्लो विवरण अनुसार १७० भोटको गणना सकिएको छ । जसमा बालेन शाहले ५९ मत ल्याएका छन् । 

    गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३८ भोट ल्याएकी छन् भने तेस्रो स्थानमा एमालेका केशव स्थापित छन्, उनले २२ मत ल्याएका छन् ।

    उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छन् । उनलाई गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले पच्छ्याई रहेका छन् ।

    दुवै वडाको अहिलेसम्म १७० भोट गणना हुँदा सुनिताले ५७ र श्रेष्ठले २३ मत ल्याएका छन् ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको