विराटनगर । विराटनगर महानगरपालिकामा ७०० मत गणना हुँदा मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेका काग्रेसका नागेश कोइरालाले २६९ मत प्राप्त गरेका छन् । उनलाई एमाले उम्मेदवार सागर थापाले १८१ मत ल्याइ पच्छ्याई रहेका छन भने स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत ल्याएका छन् ।