Logo

२०७९, जेठ ११ गते बुधवार

images

images
  • समाचार
  • विराटनगरको मेयरमा गठबन्धनलाई अग्रता, उपमेयरमा एमाले...

विराटनगरको मेयरमा गठबन्धनलाई अग्रता, उपमेयरमा एमाले अगाडि

विराटनगरको मेयरमा गठबन्धनलाई अग्रता, उपमेयरमा एमाले अगाडि

images
  • 575
    SHARES
  • images
    images
    विराटनगरको मेयरमा गठबन्धनलाई अग्रता, उपमेयरमा एमाले अगाडि
    images
    images

    विराटनगर । विराटनगर महानगरपालिकामा ७०० मत गणना हुँदा मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेका काग्रेसका नागेश कोइरालाले २६९ मत प्राप्त गरेका छन् ।
    उनलाई एमाले उम्मेदवार सागर थापाले १८१ मत ल्याइ पच्छ्याई रहेका छन भने  स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत ल्याएका छन् ।

    images

    उपमेयरमा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै एमालेका उम्मेदवार शिल्पा कार्कीले २३६ ल्याएकी छिन् ।

    यहाँ गठबन्धनबाट उम्मेदवार बनेका जसपाका अमरेन्द्र यादवले १५२ मत पाएका छन् । यादव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको