Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images

सेनाको विद्यालयमा पनि सुरक्षित छैनन् छात्रा

सेनाको विद्यालयमा पनि सुरक्षित छैनन् छात्रा

images
  • 169.1K
    SHARES
  • images
    सेनाको विद्यालयमा पनि सुरक्षित छैनन् छात्रा
    images
    images
    images

    काठमाडौँ - नेपाली सेनाको सैनिक आवासीय महाविद्यालयमा नृत्य सिकाउने शिक्षकले छात्राहरुमाथि दुर्व्यवहार गर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

    भक्तपुरको सल्लाघारीस्थित आवासीय महाविद्यालयमा नृत्य शिक्षक राजेश कमल क्षेत्रीले छात्रामाथि त्यस्तो हर्कत गरेको रहस्य खुलेको हो ।

    नृत्य शिक्षक क्षेत्रीले नृत्य सिकाउने बहानामा अधिकांश छात्रालाई यौनजन्य दुर्व्यवहार गर्ने गरेको रहस्योद्घाटन भएको हो ।

    छात्राहरुले चर्को विरोध गरेपछि विद्यालय प्रशासनले क्षेत्रीलाई निलम्बन समेत गरेको छ ।

    नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले भने क्षेत्रीले घरायसी कारण देखाउँदै राजीनामा दिएको र विद्यालय प्रशासनले राजीनामा स्वीकृत गरेको जनाएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको