Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • मनोरञ्जन
  • ‘समुन्द्र सबै सराव भए’ भन्दै प्रेमीका...

‘समुन्द्र सबै सराव भए’ भन्दै प्रेमीका फकाउदै आर्यन

‘समुन्द्र सबै सराव भए’ भन्दै प्रेमीका फकाउदै आर्यन

images
  • 330
    SHARES
  • images
    images
    ‘समुन्द्र सबै सराव भए’ भन्दै प्रेमीका फकाउदै आर्यन
    images
    images

    काठमाडौँ - लोकप्रिय गायक शिव परियारको सुमधुर स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै सराव भए’ सार्वजनिक भएको छ ।

    images

    विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोरेका हुन् । महाराज थापाको संगीत संयोजना रहेको गीत गुन्जन स्टुडियोमा रेकर्ड भएको हो ।

    गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा अभिनेता आर्यन सिग्देल र श्री थपलियाको अभिनय देख्न सकिन्छ । निकै तामझामका साथ बनाइएको भिडियोमा एक सराबी प्रेमीले आफ्नो प्रेमीकालाई फकाउने प्रेमीकथा बुनिएको छ ।

    थुप्रै कोरस प्रयोग गरेर आकर्षक नृत्य सहित बनाइएको भिडियोमा सुदीप बरालको छायांकन, भरत रेग्मीको सम्पादन छ । भिडियोको कोरियोग्राफी तथा निर्देशक कबिराज गहतराजले गरेका हुन् ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको