Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • खेलकुद
  • युवा तथा खेलकुद मन्त्री अथकद्धारा हजयात्रीलाई...

युवा तथा खेलकुद मन्त्री अथकद्धारा हजयात्रीलाई विदाइ

युवा तथा खेलकुद मन्त्री अथकद्धारा हजयात्रीलाई विदाइ

images
  • 477
    SHARES
  • images
    images
    युवा तथा खेलकुद मन्त्री अथकद्धारा हजयात्रीलाई विदाइ
    images
    images

    काठमाडौँ - युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हजयात्रीलाई बिदाइ गरेका छन् ।

    images

    मन्त्री अथकले मंगलबार बिहान विभिन्न जिल्लाका हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् । 

    मन्त्री अथकले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजकालागि मक्का मदिना जान लागेका १०४ हजयात्रीहरुलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन ।

    बिदाइ हुनेहरुमा  बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हजयात्री तथा १ जना प्रतिनिधी रहेका छन ।  

    हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको