Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ 

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ 

images
  • 1.0K
    SHARES
  • images
    images
    १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ 
    images
    images

    तनहुँ - १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दे गाउँपालिका–५ थाङ्दी डेरा गरी बस्ने गोरखा चुनमुवी गाउँपालिका–३ घर भएका ४३ वर्षीय चन्द्र बहादुर गुरूङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    images

    गुरुङले ती बालिकालाई गत बैशाख १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको