Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • समाचार
  • बाबुराम भट्टराईको प्रश्न: महँगीले जनताको ढाड...

बाबुराम भट्टराईको प्रश्न: महँगीले जनताको ढाड भाँचिदैछ, खै सरकारी पहल ?

बाबुराम भट्टराईको प्रश्न: महँगीले जनताको ढाड भाँचिदैछ, खै सरकारी पहल ?

images
  • 407
    SHARES
  • images
    images
    बाबुराम भट्टराईको प्रश्न: महँगीले जनताको ढाड भाँचिदैछ, खै सरकारी पहल ?
    images
    images


    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताएका छन् ।

    images

    उनले आज सामाजिक सञ्जाल मार्फत यस्तो धारणा राखेका हुन् । इन्धनमा भएको मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महंगी बढ्ने बताउँदै यस्तो अचाक्ली महँगीले जनताको ढाड भाँचिदै गर्दा समेत सरकारले पहल नगरेको भन्दै टिप्पणी गरेका छन् ।

    गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण रहेको भट्टराईको भनाइ छ ।

    Capture.JPG

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको