Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • बैंक वित्त
  • नबिल बैंकको कामु प्रमुख कार्यकारीमा सुजित...

नबिल बैंकको कामु प्रमुख कार्यकारीमा सुजित कुमार शाक्य

नबिल बैंकको कामु प्रमुख कार्यकारीमा सुजित कुमार शाक्य

images
  • 512
    SHARES
  • images
    images
    नबिल बैंकको कामु प्रमुख कार्यकारीमा सुजित कुमार शाक्य
    images
    images

    काठमाडौँ - नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजीत कुमार शाक्य नियुक्त भएका छन् ।

    images

    बैंक सञ्चालक समितीको यही असार छ गते मंगलबार बसेको बैठकले शाक्यलाई कामु प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । 

    यस अघि बैंकको प्रमुख कार्यकारी अधिकृतकामा अनिल केशरी शाह रहेका थिए ।

    उनको कार्यकाल मंगलबार देखि नैं सकिएपछि बैंकले शाक्यलाई कामु प्रमुख कार्यकारीको जिम्वेवारी सुम्पेको हो ।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको