Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images

नेपाल प्रहरी

१७ एसएसपी डिआइजी बढुवामा सिफारिस, बसन्त र अशोकको छलाङ

१७ एसएसपी डिआइजी बढुवामा सिफारिस, बसन्त र अशोकको छलाङ

images
  • 827
    SHARES
  • images
    images
    १७ एसएसपी डिआइजी बढुवामा सिफारिस, बसन्त र अशोकको छलाङ
    images
    images

    काठमाडौँ - गृह मन्त्रालयले १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ।

    images

    एक नम्बरमा वसन्त कुवँर सिफारिस भएका छन् । यस्तै, २ नम्बरमा टेकप्रसाद राई सिफारिस भएका छन् ।

    यसअघि एसएसपी हुँदा १३औँ नम्बरमा बढुवा भएका वसन्त पहिलो नम्बरमा सिफारिस भएका छन्। बढुवा सूचीमा चार जना महिला एसएसपी पनि अटाएका छन्।

    अन्यमा क्रमश: अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।

    DIG-Nepal.png

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको