Logo

२०७९, आषाढ १६ गते बिहिवार

images
images
  • मनोरञ्जन
  • सामाजिक सञ्जालमा सकृय अभिनेत्री शमाले शेयर...

सामाजिक सञ्जालमा सकृय अभिनेत्री शमाले शेयर गरिन् बिकिनी भिडियो

सामाजिक सञ्जालमा सकृय अभिनेत्री शमाले शेयर गरिन् बिकिनी भिडियो

images
  • 624
    SHARES
  • images
    images
    सामाजिक सञ्जालमा सकृय अभिनेत्री शमाले शेयर गरिन् बिकिनी भिडियो
    images
    images

    काठमाडौं । भारतीय अभिनेत्री शमा सिकन्दर हिजोआज सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् ।

    images

    यसैबीच उनले कालो र निलो बिकिनीमा सजिएको भिडियो  सामाजिक सञ्जालमा पोस्ट गरेर  निक्कै चर्चा बटुलेकी छन् । भिडियोमा उनी कालो र निलो बिकिनीमा देखिएकी छिन् । उक्त भिडियोमा पछाडि सुन्दर उपत्यका, सुन्दर हिमाल देख्न सकिन्छ । 

    Capture.JPG

    पल पल ब्यक्तिगत जीवनको अपडेटका कारण अभिनेत्रीका फ्यानहरुले इन्टरनेट मार्फत आनन्द लिइरहेका छन् । उनको उक्त भिडियो भाइरल नै भइरहेको छ ।

    यसै क्रममा उनले पोस्ट गरेकाे भिडियो निक्कै रुचाइएकाे छ । भिडियाे भिडियो शेयर गर्दै हिमालको यो सुन्दर दृष्यसँगै सधैं बाँच्न मन लागेको बताउँछिन् । 

    Capture.JPG

    शमा सिकन्दरले क्याप्सनमा आफ्नो मुटुको बारेमा लेखेकी छिन् । यो भिडियोलाई फ्यानहरुले निकै रुचाएका छन् । कोही फ्यानले हार्ट इमोजी बनाएर प्रतिक्रिया दिइरहेका छन् भने कोही फायर इमोजी बनाएर हेरिरहेका छन् ।

    Capture.JPG

    यस वर्ष शमा सिकन्दरले प्रेमी जेम्स मिलिरनसँग ईसाई परम्परा अनुसार विवाह गरेकी थिइन् । यो दुबैको गोवा डेस्टिनेशन वेडिंग थियो ।

    विवाहपछि शमाले हनिमुनमा पनि बिकिनी लगाएकी थिइन् र यस क्रममा उनले इन्स्टाग्राममा धेरै तस्विर शेयर गरेकी थिइन् ।

    Capture.JPG

    त्यतिबेला पनि उनका तस्बिर चर्चामा थिए । शमाको वर्कफ्रन्टको कुरा गर्दा उनी ‘ये मेरी लाइफ है’ र ‘सीआईडी’बाट निकै चर्चित भइन् । उनले धेरै बलिउड चलचित्र पनि गरेकी छिन् ।

    images
    images

    ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको